-->

काठमाडौं, भाद्र १५। सुरज अधिकारीको सांगितिक धुनमा गायक स्वरुप आचार्य र गायिका मिलन नेवारको स्वरले सजिएको कोरोना महामारी सचेतनात्मक ‘आफू बचौ अरुलाई बचाऔ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिदुर खडकाले रचना गरेको ‘आफू बचौ अरुलाई बचाऔ’ बोलको म्युजिक भिडियोमा चन्द सिंहले संगीत संयोजन गरेका छन् ।

उक्त गित हाम्रो स्वच्छ नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS