पुरुषहरुले पहिलो भेटमा यी ७ कुराहरुमा ध्यान दिन्छन युवतीहरुलाई (थाहा पाईराखौ)

  • प्रकाशित मिति : December 19, 2020
  • sajhamail.com

कुनैपनि महिला पुरुष एक अर्काप्रति आकर्षीत हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

१. पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

२. केटाहरुले आँखा नियाल्छन् ।

३. आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

४. फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

५. कुरा शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

६. केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

७. शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।

एजेन्सीको सहयोगमा